All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" Live Program By Indreni Unit #indreni #Livedohori #Ramesh_vs_manmaya
Cment
Kati sundani kahile na agaoune dohori Dami xa ramaya man Ani khima sis kata harayo hola Krishna sir?
Sort hi siknako lagi pahile magar gautira janu hola l
Good 🙏🙏🙏👍❤️
यो जोडीको यथार्थ जोडि बनोस
यस्तो पो दोहोरी !
यदि उहाँहरु(दुवै जना) अविवाहित हुनुहुन्छ भने पारस्परिक सहमतिमा विवाह भएहुन्थ्यो भन्नेमा म पनि पूर्ण सहमत छु है !
"पक्कै हजुर बालाई मन पर्नु भो बा पछिबाट अगाडि नै सर्नु भो"लाईछौ बेसन
रमेशपनि दाेहरीगाउनेमा खप्पिस रहेछन,रमेश र मनमायाले बिबाह गरेमा अतिउत्तम हुनेथियाे।
Jati sune ni dit mardaina yo geet☺🙏
Q
लोकगीत का सर्जक रमेस जि को भावना प्रती आभार प्रकट गर्दछु । दोहोरी गीत का शब्द चएन र मिठास उत्तिकै छ ।दोहोरी गीत कसरी गाउने भन्ने सबैले सिकुन ।
0!
Ramesh bg ji hajur chai mero teenage ko crush hai
Best jodi
रमेश दाइ र मन मनमाया दिको खूब जोडी मिल्छ
Abo Ramesh bg ra man maya waiba ko vaag2 kaile ho
*
तिलकभाईको कुरामा सारै चित्त बुज्यो अहिले को युबाले यस्तै सोचाइ लिनुपर्छ ।