Watch new Nepali teej song 2079/2022 - चट्ट बरिलै | Chatta Barilai By Manmaya Waiba featuring Roshni Karki & Narayani Khatri only on Manmaya Waiba's official YouTube channel. Manmaya Waiba Presents:- New Nepali teej song 2079 #ManmayaWaiba #RoshniKarki #NarayaniKhatri #TeejSong2079 #ChattaBarilai 🎶 Audio Credits:- song:- चट्ट बरिलै | Chatta Barilai Vocal:- Manmaya Waiba Lyrics:- Ramesh Pariyar Music:- Ramesh Pariyar Music Arranger:- Krishna Kc Audio Mixing:- HBN Kismat Studio:- ONE DB HD 🎬️ Video Credits:- Director / Choreographer:- Kajish Shrestha Asst. Director:- Prashant Magar Cinematographer:- Ajay Regmi Editor:- Deepak Bista Artists:- Naryani Khatri & Roshni karki Post Production:- SK Films © Manmaya Waiba, 2022 Social Links:- YouTube:- 🤍tinyurl.com/yamlcwes G+:- 🤍tinyurl.com/y8jaeqs2 Facebook:- 🤍tinyurl.com/yddl8rxp Contact us at:- 9814875742 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Aaaahaa sarai ramro Teej song ❤️❤️❤️❤️
मनु दिजु अब त अती भयो गित ले मागेको जसतो गर्नु हो अब त
सोर की धनी इन्द्रेनी शेर मेरो (बिग पङ्खा) प्यारी बैनी मनु लाई हारी तालिका तिजको लाखौं लाख सुभकामनको साथै दिर्गयु र धनवान नलवान भए कृतीवान भए सन्सार एकल गला र कलाको राजा गरे ।
गित त मनमाया बैनिको जीवन कथामा आधारित रहेछ ।गितको सब्द हरु मनमायाको वोरिपरी घुमिरहेको छ हुर्केको जिबनको एक्लो जीवन जिउनुको कथाले बोलिरहेको छ ।अन्त्ये सम्म हेरियो स्वोर शब्द संगीत सबै राम्रो छ आसा छ राम्रो सफल्ता पाउने छ।
अति राम्रो मिठो तिज गित
आहा दिदी सफलताको शुभकामना
So beautiful song !!! Best wishes Baini!
धेरै धेरै राम्रो छ धेरै धेरै धन्यवाद छ मनु दिदि
Nic sor baine
Nice
अाहा कति मिठाे गित सुनिरम जस्तो लाग्ने मनमाया वाइबा जि काे सुमधुर अावाजमा धेरै राम्रो दमदार छ,सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना छ।सबैलाई तिजकाे हार्दिक शुभकामना छ ❤️❤️❤️
गित राम्रो छ मन पर्यो मन माया बहिनी 🙏⚘⚘🙏यो यल्लो साडी लगाउने सारै राम्रो नाच्छ मन पर्यो
Wow राम्रो गित बने छ पुराना पुराना गित को झल्को मेटाउने खाल को बनेको छ यो योत ।
dde🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Nice song sis 👌👌
सफलताको शुभकामना मनमाया जि।
khub ramro geet yesto po hoina manmaya didi ❤❤❤
Nice song Man maya
मनमाया वाइबा बहिनि अनि सबै टिमलाई बधाई छ।करोड कल्बको शुभकामना।
चित्र दाइ यु के